९ श्रावण २०८३, शनिबार

Tag: क्रिमिनल प्रोफाइल तयार

प्रहरीद्वारा अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल तयार

काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला