५ आश्विन २०८१, शनिबार

Tag: क्रिकेट एसोसिएसन अफ नेपाल

क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष र महासचिवमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १५ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज बिहीबार आएको उनीहरूको परीक्षण रिपोर्टमा कोरोना पोजटिभ आएको क्यानले ट्विट मार्फत् जानकारी दिएको