३ असार २०८१, आइतबार

Tag: क्युबाले युरोपेली

क्युबाले युरोपेली लगानी भित्र्याउन पहल गर्ने

हवाना, ६ असार । क्युबाले युरोपेली युनियनका मुलुकहरुबाट विदेशी लगानी भित्र्याउन व्यापार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । क्युबाका वैदेशिक व्यापार तथा विदशी लगानी मन्त्री रोड्रिगो माल्मिर्काले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो । युरोपेली युनियनका अन्तर्राष्ट्रिय सहयोग तथा