१७ असार २०८१, सोमबार

Tag: क्युबा

प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय

काटेल अबिभेन, हवाना । क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछ : दशकौं सम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ । आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको