१५ असार २०८१, शनिबार

Tag: क्यालिफोनिया

क्यालिफोनियाको डढेलो नियन्त्रण

१० मङ्सिर, लस एन्जेलस । क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८