२४ पुस २०८१, बुधबार

Tag: क्यान्सर पीडित

क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

१७ असोज, भद्रपुर । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो