१२ असार २०८१, बुधबार

Tag: कोसी प्रदेश सरकार

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज प्रतिवादीको बहस हुने

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनमा आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजदेखि प्रतिवादीको बहस सुरु हुने भएको हो । उक्त रिट निवेदनको