२२ भाद्र २०८१, शनिबार

Tag: कोशीमा पनि ढल्यो

कोशीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत नपाएका हुन् । विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा