२२ भाद्र २०८१, शनिबार

Tag: कोलोराडो

कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु

लस एञ्जलस । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ । अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो