७ फाल्गुन २०८२, बिहिबार

Tag: कोलिफर्म

बागलुङमा १२५ खानेपानी मुहानमा देखियो दिसामा पाइने जीवाणु ‘कोलिफर्म’

ढोरपाटन, बागलुङ । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा