३ असार २०८१, सोमबार

Tag: कोरोना सचेतता

कार्यालय र सार्वजनिकस्थलमा कोरोना सचेतता अपनाइँदै

महोत्तरी, ७ चैत । विश्वव्यापी सन्त्रास बनेको कोरोना भाइरस भित्रिन नदिन महोत्तरीका सार्वजनिकस्थलमा सचेतनाकक्ष सञ्चालनमा आएका छन् । जिल्लाका सबैजसो सरकारी, गैरसरकारी कार्यालय, अस्पताल, मन्दिर/मस्जिदसहितका धार्मिकस्थल, स्थानीय तहका कार्यालय र सार्वजनिकचोकमा सचेतनाकक्ष सञ्चालन गरिएका छन् । जिल्लाका भारतीय सीमावर्ती मुख्यनाका