८ मंसिर २०८१, शनिबार

Tag: कोरोना संक्रमित युवक

दोस्रो रिपोर्ट पनि आयो पोजेटिभ धनगढीका कोरोना संक्रमित युवकको

२३ चैत, कैलाली । धनगढीका ३४ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको