२० जेष्ठ २०८१, आइतबार

Tag: कोरोना प्रभाव

कोरोना प्रभाव : अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको