५ फाल्गुन २०८२, मंगलबार

Tag: कोरोनाको मार

कोरोनाको मारमा परेको पुष्प व्यवसाय तङ्ग्रिँदै

काठमाडौँ । कोभिड–१९ को कारण दैनिक रूपमा रु एक करोडको नोक्सान बेहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने समय हो । अहिले