१३ बैशाख २०८२, शनिबार

Tag: ‘कोरम’ नपुगेपछि

‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ। पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो। बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको