२३ भाद्र २०८१, आइतबार

Tag: कोदोबाट बिस्कुट उत्पादन

कोदोबाट बिस्कुट उत्पादन

गलकोट, बागलुङ । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन् । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका