१४ आश्विन २०८१, सोमबार

Tag: कैलालीमा डुबान

कैलालीमा डुबानबाट तीन हजार चार सय घरधुरी प्रभावित

सुदूरपश्चिम । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् । डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी