कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भई डिस्चार्ज फर्किए घर
९ वैशाख, कैलाली । कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९)संक्रमित युवक निको भएर आज साँझ अस्पतालवाट डिस्चार्ज भएका छन् । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ वर्षीय युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका-५