१७ असार २०८१, सोमबार

Tag: केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । वत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बैठक जारी छ । यसअघि, आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक नबसी आजका लागि सारिएको हो । आजको बैठकमा पदाधिकारीहरूको टुंगो लगाउने विषयमा छलफल हुने