२० चैत्र २०८१, बुधबार

Tag: केन्द्रविन्दू भएर भूकम्प

हुम्लाको कालिका केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि आजै