३१ भाद्र २०८१, सोमबार

Tag: केन्द्रमा क्षति

पहिराले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति