३ असार २०८१, सोमबार

Tag: कृष्ण थापा

पोखराको मेयरमा एमालेका कृष्ण थापाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट कृष्ण थापाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा एमालेवाटै मञ्जुदेवी गुरुङले पनि उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट पोखराको मेयर र उपमेयरमा उनीहरु दुवै