१४ भदौ २०८३, आइतबार

Tag: कृष्णभिर

कृष्णभिरमा त्रिशूलीको कटानपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध

काठमाडौँ । धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । आज आइतबार बिहान त्रिशूलीको कटानले सडकको आधा भाग