११ चैत्र २०८२, बुधबार

Tag: कृष्णबहादुर प्रजा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

भरतपुर, चितवन । चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका