धनगढी । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसद कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । चौधरीले लोसपा रोजेर सनाखत पनि गरिसकेका छन् । उनले लोसपा रोजेपछि प्रदेशसभामा जसपाको तर्फबाट एक जना सदस्य मालामतीकुमारी राना मात्र रहेका छन् । गत