बालबालिकालाई यौन दुर्व्यवहार आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
खोटाङ । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । बालबालिकालाई यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय कृषि विज्ञ राई आज पक्राउ परेका हुन् । राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले आज शुक्रबार राईलाई पक्राउ