स्याङ्जा, २१ माघ । गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसको अध्ययनका साथसाथै कृषि कर्ममा समेत लागेका छन् । क्याम्पसमा कृषिसम्बन्धी पठनपाठन नभए पनि विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै व्यावहारिक ज्ञान प्रदान गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले गल्याङ बहुमुखी क्याम्पस कृषि