१२ आश्विन २०८१, शनिबार

Tag: कृषि आधुनिकीकरण परियोजना

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ,