३ असार २०८१, आइतबार

Tag: कृतबहादुर लुहार

बाबुले गरे छोराको हत्या

७ असोज, कैलाली, भजनी । कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो । टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय