काठमाडौँ । महाकाली नदी अतिक्रमणको बारेमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । सरकारले महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीको विषयलाई लिएर भारतलाई कुटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत महाकाली नदीलाई