२ असार २०८१, शनिबार

Tag: कुशेश्वर माध्यमिक विद्यालय

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

तेमाल, काभ्रेपलाञ्चोक । दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी