१२ असार २०८१, बुधबार

Tag: कुलप्रसाद शर्मा

मुद्दामा बाह्य दबाब छैन : न्यायाधीश शर्मा

२५ असार, चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दा फैसलाको प्रक्रियामा बाह्य दबाब नरहेको सम्बद्ध न्यायाधीशले बताउनुभएको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले मुद्दाको अंग पु¥याउनका लागि समय लागेको भएपनि कुनै पनि खालको बाह्य दबाब नरहेको