२० असार २०८१, बिहिबार

Tag: कुराकानी

प्रधानमन्त्री ओलीले भने, ‘कृषिका साथै जलमार्ग र रेलमार्गबारे कुराकानी गर्छु’

२० चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, “मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा