३० चैत्र २०८२, सोमबार

Tag: कुम्भेश्वर

सकिएन पाटन कुम्भेश्वरको पुनःनिर्माण

६ असोज, ललितपुर । भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले के बहाना