३ असार २०८१, आइतबार

Tag: कुखुरा फर्म

कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख क्षति

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको छ । उक्त आगलागी