९ आश्विन २०८३, शुक्रबार

Tag: किसानलाई जीविकोपार्जन

‘७२ घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैन’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “अन्तरमहादेशीय क्षेप्यास्त्र