२६ चैत्र २०८२, बिहिबार

Tag: किसानलाई छैन

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

ढोरपाटन । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ