१९ जेष्ठ २०८१, शनिबार

Tag: किराँत धर्मावलम्बी

महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु एवं समाज सुधारक फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको