३ जेष्ठ २०८३, आइतबार

Tag: किम जोङ उन

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत : नेता किम जोङ

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा शुभकानमा सन्देश दिएका छन्। नेता किमले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन् । नेता किमले आफूले दुई