१२ भदौ २०८३, शुक्रबार

Tag: कासिब मर्डाेक

कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् । ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा