१२ असार २०८१, बुधबार

Tag: काष्ठमण्डप पुनःनिर्माण

काष्ठमण्डप पुनःनिर्माणमा थप काठ अझै आएन

काठमाडौँ, १६ फागुन । काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको