११ असार २०८१, मंगलबार

Tag: कालोसूची

सात निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण