२८ चैत्र २०८२, शनिबार

Tag: कालीदास सुवेदी

सामुदायिक वनमा सुवेदी

७ भदौ, पोखरा । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशको पोखरामा सम्पन्न पहिलो अधिवेशनले कालीदास सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । चार वर्षे कार्यकाल रहेको ५० सदस्यीय समितिको उपाध्यक्षमा खगराज सापकोटा, महासचिवमा रत्ना घिमिरे, सचिवमा