४ असार २०८१, सोमबार

Tag: कालिकोट जिप दुर्घटना

कालिकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । ग ३ च ४६१० नम्बरको गाडी रास्कोट नगरपालिका–२ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र