२६ चैत्र २०८२, बिहिबार

Tag: कालिकावासी

मरिगए काउले फर्कँदैनौँ : स्थानान्तरित कालिकावासी

२० साउन, रत्ननगर । भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको