५ आश्विन २०८१, शनिबार

Tag: कार्ल नेहम्मर

भियना आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने

भियना, २२ कात्तिक । अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबको साथ एक पत्रकार सम्मेलनमा थप विवरण