१३ कात्तिक, कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गर्नु भएको छ । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिनु भएको हो । संसदबाट राजनीतिक निकास खोजेमा धेरैको ज्यान लिने