५ फाल्गुन २०८२, मंगलबार

Tag: कारबाही भोग्न तयार

रामहरि खतिवडाले भने– दोषी भए कारबाही भोग्न तयार छु

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन् । आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले ‘कुलिङ पिरियड’मा गरिएको चलखेलबारे छानबिन हुनुपर्ने बताएका पनि छन् । सभापति खतिवडाले भने,