१९ जेष्ठ २०८१, शनिबार

Tag: कारगार

क्षमताभन्दा बढी कैदीले कारगारमा कोरोना जोखिमः आयोग

बलेवा, १८ असोज । क्षमताभन्दा बढी कैदीबन्दीका कारण जिल्ला कारागार कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको आयोगको टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिममा कैदीबन्दीहरु रहेको