१० मंसिर २०८१, सोमबार

Tag: कायमै रहने

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने, कायमै रहने

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेज नहुने आयोगको निर्णय गरेको छ । आयोगले प्रधानमन्त्री देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय